बरंजाका युवाहरुले सडक मर्मत गरे

विकल्प न्यूज/बेनी साउन २१ गते मंगला गाउँपालिका ३ बरंजाका युवाहरुले शनिबार सडक मर्मत गरेका छन् । बरंजाको गतिशिल युवा कल्वमा आवद्ध युवाहरुले श्रमदान गरेर सडक मर्मत गरेका हुन् ।क्लबका पदाधीकारी र सदस्यहरुले भुतेदहदेखि मनखोल्सा सम्मको ७ किलोमिटर सडक मर्मत गरेका हुन् । सडकमा खसेको पहिरो पन्छाउने, खोल्सामा बाढीले थुपारेको गेगर पन्छाउने र खाल्डाखुल्डी पुर्ने, भल … Continue reading बरंजाका युवाहरुले सडक मर्मत गरे